Written By Unknown on Thursday, May 8, 2014 | 7:35 AM
संखुवासभा जिल्ला को पुरानो सदरमुकाम चैनपुर ' नगरपालिका 'घोषणा भएको छ। आज बसेको मन्त्रिपरिषद को बैठक ले सो घोषणा गरेको हो। लामो समय देखि नगरपालिका घोषणा हुन नसकेको चैनपुर पुरानो सदरमुकाम हाल आएर नगरपालिका घोषणा भएको हो।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !