Written By Unknown on Saturday, May 24, 2014 | 9:31 AM
नेपालका महानायक राजेश हमाल को सुभ बिबाह आज सम्पन्न भएको छ. हमाल ले सुनसरी जिल्ला कि मधु भट्टराई संग बिबाह गरेका छन्। मधु संग हमालको लामो समय देखि हिमचिम बढेको थियो। आज त्यो हिम्चिम्लाई हमाल ले सम्बद्धमा बदलेका छन्।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !