खरेल माथि अन्याय गर्नु कति सम्म राम्रो काम हो ? हाम्रा नेताले बुझ्न जरुरि छ। देशमा खुलेआम भ्रस्टाचार भैरहेको कुरा एउटा निडर देशभक्त कर्मचारीले उठाउदा उमाथि बज्र प्रहार गरिन्छ भने नेपाली जनता लाई सैय हुने छैन। नेपाली जनता अब टुलु टुलु हेरेर बस्ने वाला छैनन्। सचेत नागरिक बनौ जागौ उठौ। भ्रस्टचारी को बिरुद आवाज उठाउ। गाऊ गाऊ बाट उठ बस्ति बस्ति बाट उठ यो देश बचाउन उठ
खरेल अन्याय मा परे
Written By Unknown on Friday, May 30, 2014 | 7:54 AM
खरेल माथि अन्याय गर्नु कति सम्म राम्रो काम हो ? हाम्रा नेताले बुझ्न जरुरि छ। देशमा खुलेआम भ्रस्टाचार भैरहेको कुरा एउटा निडर देशभक्त कर्मचारीले उठाउदा उमाथि बज्र प्रहार गरिन्छ भने नेपाली जनता लाई सैय हुने छैन। नेपाली जनता अब टुलु टुलु हेरेर बस्ने वाला छैनन्। सचेत नागरिक बनौ जागौ उठौ। भ्रस्टचारी को बिरुद आवाज उठाउ। गाऊ गाऊ बाट उठ बस्ति बस्ति बाट उठ यो देश बचाउन उठ
Labels:
khojkhabar,
national
0 comments:
Speak up your mind
Tell us what you're thinking... !