Headlines News :

मेरो देश मेरो नेपाल, प्राण भन्दा प्यारो छ। राजु भण्डारी

Sangita bashyal -Nepali singer

Home » » बुद्धम सरणम गच्छामी : आज बुद्द जयन्ति

बुद्धम सरणम गच्छामी : आज बुद्द जयन्ति

Written By Unknown on Tuesday, May 13, 2014 | 10:51 PM

आज बुद्द जयन्ति। भगवान बुद्दको उपदेशलाई पालना गरौ। हाम्रो देशका गहन हुन् भगवान बुद्ध। संसारलाई चिनाउनु छ भगवान बुद्द को थलो नेपाल। ……… भगवान बुद्ध ले भन्नु भएको छ  मानिस प्रकृतिको नियम अनुसार नै चलेको छ।  भगवान बुद्धको कथा माटोको भाडा र मानिस मा उहाले घिउ र पत्थर को उदाहरण दिएर सुकर्म र कुकर्म को ब्याख्या गर्नु भएको छ। जसरि घिउ पानीमा डूबदैन अनि पत्थर पानीमा तैरदैन तेसरिनै सुकर्म गर्ने मानिस नर्क मा जादैन र कुकर्म गर्ने मानिस सोर्ग मा जानै सक्दैन।  यो  प्राकृतिक नियम हो। तेसैले मानिस को जीवन प्राकृतिक नियम अनुसार नै चलेको हुन्छ। 
like and share गर्नुहोला तपाईमा शान्ति कायम हुने छ। 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | Raju Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. Sankhuwasabha Chainpur - All Rights Reserved
Template Design by Creating Website Published by Raju Creation