Headlines News :

मेरो देश मेरो नेपाल, प्राण भन्दा प्यारो छ। राजु भण्डारी

Sangita bashyal -Nepali singer

Home » » ब्राजिल मा विश्वकप, हर्ष न विस्मत

ब्राजिल मा विश्वकप, हर्ष न विस्मत

Written By Unknown on Thursday, June 5, 2014 | 9:11 AM

जताततै बिश्व कप  को चर्चा , चिया पसलमा बिश्व कप , भट्टीमा जमेको छ बिश्व कप को चर्चा , तर गरिबीको चपेटामा परेका हामी नेपाली एसको न त कल्पना गर्न सक्छौ  न त हाम्रा अन्धा नेताले यो हैसियत हामीलाई तयार गरि दिन सक्छन।  जता ततै भ्रस्टाचार, राम्रालाई पाखा लगाउने हाम्रा लाई काखी चेप्ने प्रवृति आखिर कैले सम्म हो  ????? यो कैले  सम्म टिक्छ ????  
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | Raju Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. Sankhuwasabha Chainpur - All Rights Reserved
Template Design by Creating Website Published by Raju Creation